कस्ता छन् नाइमा एक्स्पोमा सार्वजनिक भएका क्यारीका दुई ईभी? - nepalkhabar.com
Source: nkkb
लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो। यी भ्यान व्यावसायिक तथा शैक्षिक दुवै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास ल...