आजदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेचबिखनमा रोक - www.drishtinews.com
Source: dist
काठमाडौं । आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न निषेध गरिएको छ । स्थानीय प्रशासनले यही मंरिस ३ गते परेको बालाचतुर्दशी (शतविजारोपण) पर्वलाई लक्षित गरेर सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्ला कायम गरेर यस्तो निर्णय गरेको हो […]