नर्स तथा पेशागत संगठन र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित - healthbani.com
Source: htlt
काठमाडौं । आन्दोलित नर्स ज्योति रानाभाट समूहले पनि आन्दोलनको कार्यक्रम स्थगित गर्दै काममा फर्कने निर्णय गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले पछिल्लो पटक संयुक्त आन्दोलन गर्ने घोषणा गरेका पेशागत संगठनका अधिकारीहरुलाई बोलाएर तीन बुँदे सम्झौँता गरेका हुन् । गत शनिबार स्वास्थ्य मन्त्री डा सुधा शर्मा समेतको सहभागिता कार्यदलका...