Redirecting...

जेनजी सरकारको निर्णयमाथि पटक-पटक अदालतको रोक, कहाँ हुँदैछ कमजोरी ? - farakdhar.com

जेनजी सरकारको निर्णयमाथि पटक-पटक अदालतको रोक, कहाँ हुँदैछ कमजोरी ? - farakdhar.com
Source: FRDH

२३ र २४ भदौमा भएको जेन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेको छ । पछिल्लो समय नयाँ सरकारको निर्णयमा सर्वोच्च अदालतले एक पछि अर्को रोक लगाएसँगै सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेको हो । चुनावी सरकारले यसअघिका सरकारले गरेका विभिन्न क्षेत्रका नियुक्ति तथा निर्णयहरू हटाउँदै नयाँ ढङ्गले अघि बढ्न खोजिरहेको छ । तर अदालतबाट ती निर्णयहरूमा रोक लाग्दै आएको छ ।  सर्वोच्चले सोमबार मात्रै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिय...