कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई मकवानपुरमा सम्मान - www.kathmandupati.com
Source: kpti
मकवानपुर – राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन् । शनिबार मकवानपुरमा आयोजित विशेष कार्यक्रममा उनी सम्मानित भएकी हुन् । ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । देश तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फूटबलको पहिचान […]