Redirecting...

जुनियर टेनिसमा शाश्वत र आयुशमान विजयी - ekantipur.com

जुनियर टेनिसमा शाश्वत र आयुशमान विजयी - ekantipur.com
Source: kant

शाश्वत वज्राचार्य, आयुशमान घले, असभसम्राट हाडा र दर्सिल श्रेष्ठ फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–१८ ब्वाइज सिंगल्समा शुक्रबार सेमिफाइनल पुगेका छन् ।