Redirecting...

स्वयम्भूनाथलाई फन्को मार्दा [तस्बिरहरु] - ekantipur.com

स्वयम्भूनाथलाई फन्को मार्दा [तस्बिरहरु] - ekantipur.com
Source: kant

युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूनाथमा धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गतिविधिका लागि आन्तरिक एवं बाह्य पर्यटकहरुको रोजाइमा रहेको सम्पदास्थल हो । यहाँ दैनिकजसो घुमघाम गर्न, तस्बिर/भिडियो खिच्न आउने पर्यटकहरुको कमी हुँदैन । पर्यटकीय गतिविधिबाहेक यहाँ हरेक दिन साँझपख भजनकीर्तन एवं प्रार्थना र मूर्ति र स्तूपहरुमा ढोगलगायतका काम समेत हुने गरेका छन् । आफ्नै धुनमा मनमगनजस्तो देखिने स्वयम्भूनाथ परिसर र त्यस क्षेत्र वरपरका तस्बिरहरु ।