बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली प्रस्थान - www.makalukhabar.com
Source: mkkb
जिल्ला प्रहरी कार्यालय अगाडिको मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो । परम्परादेखि नै यो चलन चलिआएको छ ।