भैरहवा कारागार पुगेर बाबुरामले भेटे रवि, पत्रिका समेत पढ्न नदिएको गुनासो - lokaantar.com
Source: loka
पूर्व प्रधानमन्त्री एवं नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । पार्टीको प्रदेश स्तरीय २ दिने बैठकमा भाग लिन जाने क्रममा बिहीबार डा. भट्टराईले रविसँग भेटेका हुन् । भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले रविलाई सूचनाबाट समेत वञ्चित गरिएको पाएको बताए ...