दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्...