Redirecting...

राष्ट्रिय सभामा गठबन्धनको ‘क्लिनस्विप’ - ekantipur.com

राष्ट्रिय सभामा गठबन्धनको ‘क्लिनस्विप’ - ekantipur.com
Source: kant

राष्ट्रिय सभाका १७ सिटका लागि आइतबार भएको निर्वाचनमा कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनले एकलौटी जित निकालेका छन् । गठबन्धनबीच बाँडफाँट भएअनुसारै कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट जितेका हुन् ।