निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिनुपर्छ : थापा - ekantipur.com
Source: kant
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले विशेष महाधिवेशनलाई सम्बोध गर्दै निर्वाचन आयोगले आफूहरुले गरेको निर्णयलाई मान्यता दिनुपर्ने तर्क गरेका छन् ।