Redirecting...

दशौं राष्ट्रिय खेलकुद अनुकूल समयमा हुन्छ : खेलकुदमन्त्री चौधरी - ujyaaloonline.com

दशौं राष्ट्रिय खेलकुद अनुकूल समयमा हुन्छ : खेलकुदमन्त्री चौधरी - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदका लागि अब अध्ययन समिति बनाएर अनुकूल समयमा गर्ने बताउनुभएको छ । हरेक दुई वर्षको अन्तरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ साल मङ्सिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर मन्त्री चौधरीको ढिलासुस्ती र चासोमा नपर्दा कर्णाली प्रदेशमा तय भएको दशौं खेलकुद हुन नसकेको हो । युवा तथा खेलकुद मन्त्रालयमा हिजो भएको वार्षिक कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्री चौधरीले समयमा नै पूर्वाधार निर्माण हुन नसक्दा दशौं राष्ट्रिय खेलकुद गर्न ...