प्रियजनलाई पत्र: जन्मेको गाउँमा लगानी गरौं - www.onlinekhabar.com
Source: onkh
मेरो परिकल्पना आकस्मिक होइन । म विशुद्ध किसानको छोरो हुँ । कृषिमा गरेको दुःख, अनुभूति र सिकाइका आधारमा लेखेको हुँ । चीन, थाइल्यान्ड, जापान, इजरायल र श्रीलंकाको आधारभूत कृषि अभ्यासको ज्ञानलाई जोडेर तपाईंलाई पत्र लेख्ने हिम्मत बटुलेको हुँ ।