Redirecting...

रास्वपा केन्द्रीय सदस्यमा सातजना मनोनीत - www.imagekhabar.com

रास्वपा केन्द्रीय सदस्यमा सातजना मनोनीत - www.imagekhabar.com
Source: imkh

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्यमा सातजनालाई मनोनयन गरिएको छ । केन्द्रीय सदस्यमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शनालगायत सात मनोनीत गरिएकाे हाे । आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकबाट उनीहरूलाई मनोनयन गरिएको प्रवक्ता झाले जानकारी दिए । “आज […] The post रास्वपा केन्द्रीय सदस्यमा सातजना मनोनीत appeared first on Imagekhabar - Online News Portal of Nepal.