Redirecting...

अस्ट्रेलिया गोलीकाण्डमा बन्दूकधारीबाट बन्दूक खोस्ने सर्वसाधारण को हुन्, उनलाई पनि लागेको छ २ गोली - pradeskhabar.com

अस्ट्रेलिया गोलीकाण्डमा बन्दूकधारीबाट बन्दूक खोस्ने सर्वसाधारण को हुन्, उनलाई पनि लागेको छ २ गोली - pradeskhabar.com
Source: pkbr

काठमाडौं । अष्ट्रेलियाको सिड्नीको बोन्डी बीचमा भएको आक्रमणको क्रममा आक्रमणकारीबाट बन्दुक खोस्दै गरेको अवस्तामा क्यामेरामा कैद भएका ‘नायक’लाई ४३ वर्षीय अहमद अल अहमदको रूपमा पहिचान गरिएको छ। बीबीसीले प्रमाणित गरेको भिडियोमा अहमद बन्दुकधारीतिर दौडिरहेको, उसको हतियार