प्रभु केबलकारकाे हकप्रद सेयर कात्तिक ९ गतेदेखि निष्कासन गर्ने - www.onlinepana.com
Source: onpa
काठमाडाैं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा असोज १ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । यसका लागि कम्पनीले कुमारी क्यापिटललाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ । The post प्रभु केबलकारकाे हकप्रद सेयर कात्तिक ९ गतेदेखि निष्कासन गर्ने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).