मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा जंगीलाल राय नियुक्त - healthbani.com
Source: htlt
जनकपुर । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा जंगीलाल राय नियुक्त भएका छन् । यसअघि विनाविभागीय मन्त्री जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम र मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायलाई उक्त...