Redirecting...

एमाले ११ औं महाधिवेशनः दोस्रो दिन भृकुटीमण्डपमा बन्दसत्र, सुरक्षा व्यवस्था कडा (तस्बिरहरु) - pradeskhabar.com

एमाले ११ औं महाधिवेशनः दोस्रो दिन भृकुटीमण्डपमा बन्दसत्र, सुरक्षा व्यवस्था कडा (तस्बिरहरु) - pradeskhabar.com
Source: pkbr

नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । बन्दसत्र उच्च सुरक्षा व्यवस्थासहित सञ्चालन हुने भएको छ। बन्दसत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।