कोदोको बढ्दो माग, म:मदेखि पिज्जासम्म - www.onlinekhabar.com
Source: onkh
आजभोलि सहरका ठूला होटल, रेस्टुरेन्टमा कोदोका अनेक थरी परिकार बनेर महँगो मूल्यमा बिक्री हुन थालेका छन् । पहिले गरिबको खाना भनेर हेपिएको कोदोको गुणगान अहिले भने धनीले गाउन थालेका छन् ।