Redirecting...

माघी, चाकु र टोखा : सक्खरको सुवासले मगमगाएको एउटा पहिचान - www.lokpath.com

माघी, चाकु र टोखा : सक्खरको सुवासले मगमगाएको एउटा पहिचान - www.lokpath.com
Source: LKPT

काठमाडौं । काठमाडौं उपत्यकाको उत्तरी किनारमा अवस्थित टोखा नगरपालिका माघ महिनाको आगमनसँगै छुट्टै रौनकले भरिन्छ । जाडोको कठ्याङ्ग्रिने चिसोबिच यहाँको हावामा एउटा मीठो सुवास फैलिन्छ त्यो हो, उखुको सक्खरबाट बनाइने परम्परागत चाकुको सुवास । यही चाकु जुन माघीको अनिवार्य परिकार मानिन्छ, आज त्यही चाकु देशभर टोखाको पहिचान बनेको छ । चाकु केवल गुलियो खानेकुरा मात्र […]