निर्वाचन खर्चलाई मितव्ययी बनाउनुपर्ने - gorkhapatraonline.com
Source: gork
बेनी समाचारदाता बेनी, माघ ८ गते । निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलले जोड दिएका छन् । आगामी फागुन २१ गत...