Redirecting...

सहसचिव गिरी सर्वोत्कृष्ट संसद्सेवा पुरस्कारद्वारा पुरस्कृत - www.prasashan.com

सहसचिव गिरी सर्वोत्कृष्ट संसद्सेवा पुरस्कारद्वारा पुरस्कृत - www.prasashan.com
Source: pras

काठमाडौँ । संघीय संसद् सचिवालयले उत्कृष्ट कार्यसम्पादन गरेका चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले १९ औँ संसद्सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन्। सचिवालयले सहसचिव मनोजकुमार गिरीलाई सर्वोत्कृष्ट ‘संसद्सेवा पुरस्कार’, शाखा अधिकृत जयराम खड्कालाई ‘उत्कृष्ट संसद्सेवा पुरस्कार’ तथा प्राविधिक नायब सुब्बा […]