Redirecting...

पुटिनलाई मोदीले दिए गीता उपहार - www.onlinekhabar.com

पुटिनलाई मोदीले दिए गीता उपहार - www.onlinekhabar.com
Source: onkh

१९ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् । दुईदिने भारत भ्रमणमा नयाँदिल्ली पुगेका पुटिनलाई मोदीले बिहीबार उपहार स्वरूप रूसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता दिएका हुन् । मोदीले सोशल मीडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एकप्रति दिएको…