युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र वेस्ट इन्डिजबिच आज भिडन्त - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा हुने खेलमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसलाई नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसरको रूपमा हेरिएको छ । नेपालले […]