Redirecting...

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन - farakdhar.com

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन - farakdhar.com
Source: FRDH

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनका कारण उत्पन्न तनावलाई मध्यनजर गर्दै घटनालाई गम्भीरता पूर्वक लिएर अनुसन्धानका लागि समिति गठन गरिएको बताए । उनले भने, ‘इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा म...