महासचिवमा नअटाएका एमाले उपमहासचिव ज्ञवालीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । महासचिवको आकांक्षी रहेका ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउने देखेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । अध्यक्ष ओलीको प्यानलमा ज्ञवालीमा उपाध्यक्षमा राखिएको भए पनि उनले उपाध्यक्षमा उम्मेदवार नबन्ने अडान लिएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका […]