Redirecting...

अन्तिम घडीमा केले रोकिरहेको छ गगन-विश्वलाई ? - www.onlinekhabar.com

अन्तिम घडीमा केले रोकिरहेको छ गगन-विश्वलाई ? - www.onlinekhabar.com
Source: onkh

सभापति देउवाले विशेष महाधिवेशन आह्वानकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका शर्तहरू धेरैजसो मन्जुर गर्न सकारात्मक देखिए पनि आफू अहिलेकै अवस्थामा हट्ने संकेत दिएका छैनन् ।