Redirecting...

आरिफ, सन्दीप एक स्थान माथि उक्लिए, दीपेन्द्र एक स्थान तल झरे - nepalkhabar.com

आरिफ, सन्दीप एक स्थान माथि उक्लिए, दीपेन्द्र एक स्थान तल झरे - nepalkhabar.com
Source: nkkb

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर आरिफ शेख एक दिवसीय क्रिकेटको ब्याटरमा एक स्थान सुधार गर्दै ९९ स्थानमा उक्लेका छन्।  यसअघि एक सय स्थानमा रहेर आरिफ ९९ औँ स्थानमा उक्लेका हुन्। उनले कुल रेटिङ ४ सय १२ पाएका छन्। उनको करियरको उत्कृष्ट रेटिङ २०२५ मा नेदरल्यान्डविरुद्ध रहेको छ।  अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले ११ जनवरीमा अपटेड गरेको नयाँ वरीयतामा...