Redirecting...

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल - www.onlinekhabar.com

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल - www.onlinekhabar.com
Source: onkh

महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने, ‘म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठीक ढंगले चलाउने उद्देश्यसहित आउन चाहेको हो ।’