एमाले नेतृत्व चयनका लागि मतदान शुरू - ukaalo.com
Source: uklo
काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ। काठमाडौँको भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि केही ढिला गरी शुरू भएको हो। शुरूमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मतदान गरेका छन्। मंगलबार साँझ हुने भनिए