प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय दलित आयोगका पदाधिकारीसँग छलफल - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मुस्लिम समुदायका अगुवा प्रतिनिधिहरूसँग सिंहदरवारमा भेटघाट गरेकी छन्। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री डा. लालबाबु राउत, इस्लाम धर्मगुरु मुफ्ती अबबकर सिद्दिकीलगायतको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनमा समाजका सबै पक्षले जागरूक भएर लाग्नुपर्ने धारणा राखेकी छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र कम खर्चिलो बनाउन सरकार लागिपरेको र त्यसका लागि राजनीतिक प्रतिबद्धताका […]