इन्टरनेट सेवामा शीर्ष ५ कम्पनीको प्रभुत्व, कसका ग्राहक कति ? - www.lokpath.com
Source: LKPT
काठमाडौं । इन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरूको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकारअनुसार शीर्ष पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् । प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्म हाल देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स ब्रोडब्याण्ड इन्टरनेट ग्राहक रहेकामा सबैभन्दा धेरै ग्राहक संख्या वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडका छन् । १० लाख भन्दा बढी […]