सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा - www.makalukhabar.com
Source: mkkb
म्याग्दी । सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरू पढाइ र घर खर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मङ्सिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरू भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन् । झण्डै २० जनाको समूहमा […] The post सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा appeared first on Makalu Khabar : makalukhabar.com.