प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ४ जनालाई थप ३ दिन म्याद - np.ictframe.com
Source: ictf
२७ मंसिर, काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित चार जनामाथि अनुसन्धानका लागि थप तीन दिनको म्याद थप गरिएको छ। उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल, प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवाज श्रेष्ठ र रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई अनुसन्धान जारी राख्न तीन दिनको म्याद दिएको […] The post प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ४ जनालाई थप ३ दिन म्याद appeared first on ICT Frame.