दुर्गा प्रसाईंको पार्टीमा को-को छन् ? - www.drishtinews.com
Source: dist
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं संरक्षक रहेका भनिएको ‘नागरिक बचाउ दल, नेपाल’ दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिइएको छ । यही कात्तिक २३ गते नै निवेदन दिइएको थियो । आइतबार (कात्तिक ३०) उक्त पार्टीका पदाधिकारी आयोगमा उपस्थित भएर सनाखत गरेका छन् । ‘नागरिक बचाउ दल, नेपाल’को सभापतिमा झापाका माधवप्रसाद खतिवडा छन् । उपसभापतिमा […]