Redirecting...

एमाले अध्यक्षमा ओलीले ल्याए ८४३ मत, पोखरेलको कति ? - kendrabindu.com

एमाले अध्यक्षमा ओलीले ल्याए ८४३ मत, पोखरेलको कति ? - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्ला मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार ओलीले ८४३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।