बबई नदीमा जलसतहले खतराको तह पार गर्यो, बर्दिया–दाङ उच्च जोखिममा - jalasarokar.com
Source: jlso
काठमाडौं: देशभर मनसुन सक्रिय भइरहेका बेला बबई नदीको जलसतह खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बबई नदीको जलसतह ७.१ मिटर मापन गरिएको छ, जुन ६.८ मिटरको खतराको तहभन्दा माथि हो । बबई नदीमा ५.५ मिटरलाई चेतावनी तह र ६.८ मिटरलाई खत...