कन्काई नदीमा निर्माण थालिएको पक्की पुल अलपत्र अवस्थामा , यात्रुहरु हिउँदमा बाँसको पुल र वर्षायाममा डुंगामा - pradeskhabar.com
Source: pkbr
इटहरी : निर्माणको जिम्मा पाएको कम्पनीले समयमै काम नसक्दा १४ वर्ष अघि देखि हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई नदिको पुल अलपत्र अवस्थामा रहेको छ । वि.सं.२०६८ जेठ अन्तिममा निर्माण कार्यका लागि ठेक्का लागेको कन्काई नदीको पक्की