चुनाव चिह्न जुत्ता खारेज गर्न निवेदन - gorkhapatraonline.com
Source: gork
गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ १२ गते । जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले चुनाव चिह्न जुत्ता राखेकोमा खारेज गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । आफू भदौ २३ गतेदेखि अस्प...