Redirecting...

एमाले सोलुबाट पाँच जनाको नाम सिफारिस - ekantipur.com

एमाले सोलुबाट पाँच जनाको नाम सिफारिस - ekantipur.com
Source: kant

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले सोलुखुम्बुबाट प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस भएको छ । एमाले जिल्ला किमिटीको सोमबार सम्पन्न बैठकले प्रत्यक्षतर्फ पूर्वरक्षामन्त्रीसहित पाँच जना नेताको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।