Redirecting...

बन्दसत्रमा ईश्वर पोखरेलले राखे छुट्टै अवधारणापत्र - www.lokpath.com

बन्दसत्रमा ईश्वर पोखरेलले राखे छुट्टै अवधारणापत्र - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र जारी छ । आइतबार दिउँसो ३ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन थालेका छन् । बन्दसत्रको सुरु गर्दै अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन थालेका हुन् । त्यसअघि पोखरेलले केही दिनअघि महासचिव शंकर पोखरेललाई बुझाएको फरकमतसहितको छुट्टै अवधारणापत्र समेत पेस […]