Redirecting...

कम्बोडियासँगको तनावबीच थाइल्याण्डमा संसद विघटन - farakdhar.com

कम्बोडियासँगको तनावबीच थाइल्याण्डमा संसद विघटन - farakdhar.com
Source: FRDH

थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेका छन् । उक्त कदम छिमेकी कम्बोडियासँग जारी सीमा विवादको बीचमा जनताको सुरक्षालाई ध्यानमा राख्दै लिइएको हो ।  सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीको सामना गरिरहेको र स्थिर तथा प्रभावकारीरूपमा प्रशासन सञ्चालन गर्न कठिनाइ भइरहेको हुँदा नयाँ निर्वाचन गर्नु उपयुक्त उपाय ठहरिएको उल्लेख छ ।  थाइल्याण्डको कानुनअनुसार, संसद् विघटन भएपछिका ४५–६० दिनभित्र मतदान हुनुपर्छ...