Redirecting...

पहिलो उपाधिको खोजीमा सुदूरपश्चिम र लुम्बिनी, कस्तो छ ‘हेड टु हेड’ नतिजा ? - farakdhar.com

पहिलो उपाधिको खोजीमा सुदूरपश्चिम र लुम्बिनी, कस्तो छ ‘हेड टु हेड’ नतिजा ? - farakdhar.com
Source: FRDH

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन् । यी दुई टिमबीचको उपाधि भिडन्त आज अपरान्ह साढे ३ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा सुरु हुनेछ ।  सुदूरपश्चिम र लुम्बिनी पहिलो उपाधिको खोजीमा छन् । उनीहरूमध्ये सुदूरपश्चिम दोस्रोपटक तथा लुम्बिनी पहिलोपटक एनपिएलको फाइनल खेल्न लागेका हुन् । कसको पल्लाभारी ?  जारी सिजनको एनपिएलमा सुदूरपश्चिम र लुम्बिनी क्वालिफायरमा विराटनगर किंग्सलाई हराएपछि फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो क्वा...