एमाले महाधिवेशन: मतदानस्थलमै महाधिवेशन प्रतिनिधि बेहोस् - www.imagekhabar.com
Source: imkh
काठमाडौं। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ। तर मतलदान जारी रहँदा मतदातालाई भने समस्या भएको हाे। कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमा भन्दा छिटो मतदान हुने भनिएता पनि उम्मेदवार धेरै हुँदा मतदातालाई आपत आइलागेको छ। एमाले निर्वाचन […] The post एमाले महाधिवेशन: मतदानस्थलमै महाधिवेशन प्रतिनिधि बेहोस् appeared first on Imagekhabar - Online News Portal of Nepal.