Redirecting...

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो - www.prasashan.com

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो - www.prasashan.com
Source: pras

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्रतटमा भएको गोली काण्डमा १५ जनाको मृत्यु भएको छ । गोली लागेर १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको हो । मृतकमा एक आक्रमणकारी पनि रहेको न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले जनाएको छ । प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताए। बुबा ५० वर्ष र छोरा […]