म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भए बेन्जामिन - nepalkhabar.com
Source: nkkb
म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिगका स्ट्राइकर बेन्जामिन सेस्कोलाई ७४ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ। सेस्कोले युनाइटेड पुग्न शुक्रबार मेडिकलसहितको औपचारिकता पूरा गर्नेछन्। न्यु क्यासलले समेत चाहेका सेस्कोले जर्मन टोलीका लागि ८७ खेलमा ३९ गोल गरिसकेका छन्। युनाइटेडले यो समरमा म्याथुस कुन्हा र ब्रायन एमबेउलाई भित्र्याइसकेको छ। यसका लागि युन...