एमाले महाधिवेशन : आजका लागि मतदान स्थगित, भोलि ८ बजे हुने - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान स्थगित भएको छ । बुधबार (भोलि) बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले बताए । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण […]