नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान - www.sidhakura.com
Source: dhku
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशका ११५ जना र सुदूरपश्चिम प्रदेशका १६१ जना गरी कुल २७६ जना योग्य अभिकर्तालाई सम्मान गरेको हो। कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा लुम्बिनी प्रदेश अन्तर्गतका शाखा प्रमुखको समेत उपस्थिति थियो।