‘आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौँ’ : अष्टलक्ष्मी शाक्य - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्न आग्रह गरेकी छिन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’ उनले अगाडि भनिन्, ‘विधि र विधान सम्मत […]